इशा फाउन्डेसन नेपाल

 इशा फाउन्डेसन भारतमा मुख्यालय रहेको  एउटा अन्तरास्ट्रिय अध्यात्मिक संस्था हो जसले मानिसको क्षमता वृद्धि एवं सुख शान्तिको लागि आफ्नो अभियान संचालन गरेको छ l यो एउटा धार्मिक संस्था होइन l  यसको स्थापना सदगुरु जग्गी बासुदेवले गर्नु भएको हो l


Comments

Popular posts from this blog

ISHA FOUNDATION